२८ जेठ २०८३, बिहीबार

४३ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

माघ २६, २०८०
काठमाडौं
४३ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

न्याय सेवा आयोगले रिक्त ४३ जना जिल्ला न्यायाधीश पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले आन्तरिक खुला, खुला तथा समावेशीगरी ४३ जनाका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

आयोगले आन्तरिक खुलातर्फ २१, खुल्ला १२, महिला ४,आदिवासी/जनजाती २, मधेशी २, दलित र अपांग एक/एक जनाका लागि दरखास्त मागेको छ ।

विज्ञापन प्रकाशन भएको मितिले एक महिनाभित्र दरखास्त दिन सकिनेछ ।

लिखित र अन्तर्वार्ता हुने परीक्षा काठमाडौंबाट मात्रै लिइने आयोगले जनाएको छ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्