२९ जेठ २०८३, शुक्रबार

पशुपतिको एकल गीत ‘सोच्दा सोच्दै गयो जिन्दगी’ सार्वजनिक

माघ २६, २०८०
काठमाडौं
पशुपतिको एकल गीत ‘सोच्दा सोच्दै गयो जिन्दगी’ सार्वजनिक

गायक पशुपति शर्माले एकल स्वरमा ‘सोच्दा सोच्दै गयो जिन्दगी’ बोलमा गीत ल्याएका छन् । शुक्रवार सार्वजनिक गीतमा उनकै शब्द एवं संगीत छ । 

भिडियोमा पनि पशुपति स्वयंम प्रस्तुत छन् । 

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गीत पशुपतिको अफिसियिल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्