०७ असार २०८३, आइतबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

फागुन ५, २०८०
काठमाडौं
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । 
जसअनुसार आगामी वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

null

कमेन्ट गर्नुहोस्