१० असार २०८३, बुधबार

उमेर घटाउने प्रस्तावले ‘फ्रेस’ जनशक्तिलाई चोट

फागुन २४, २०८०
काठमाडौं
उमेर घटाउने प्रस्तावले ‘फ्रेस’ जनशक्तिलाई चोट

सरकारले लोक सेवा आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुग्ने गरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रस्ताव गरेको छ । 

अहिले निजामती सेवा ऐनमा उल्लिखित लोक सेवा आयोगको परीक्षा दिन पाउने उमेर हदलाई घटाएर निजामती सेवामा नयाँ जनशक्ति आउने सम्भावनालाई खुम्च्याइएको छ । 

हाल निजामती सेवा ऐनको दफा १० मा उम्मेदवार हुन पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्षसम्मका व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्