२२ असार २०८३, सोमबार

आश्विनीको कृति ‘प्रेमालय’ को विमोचन हुने

कात्तिक २०, २०७४
आश्विनीको कृति ‘प्रेमालय’ को विमोचन हुने

काठमाडौं, २७ असोज – लेखक तथा पत्रकार आश्विनी कोइरालाको तेस्रो उपन्यास ‘प्रेमालय’ को विमोचन हुने भएको छ । भोलि शनिवार काठमाडौंको महन्द्र पुलिस क्लब, भृकुटीमण्डपमा पुस्तकको विमोचन हुने भएको हो ।

लेखकले यसभन्दा पहिले पनि जुकरबर्ग क्याफे र उनी गरी दुई पुस्क प्रकाशन गरिसकेका छन् । विमोचन हुने कृति 'प्रेमालय' प्रेमको कहानीमा आधारित छ ।

पुस्तकको विमोचन अपराह्न ३ बजे हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्