100 shares
ललितपुरको जावलाखेलमा पुर्याइएको रातो मछिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन । जावलाखेलमा आज (आइतवार) रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ । तस्वीरः प्रदीपराज वन्त/रासस ।