308 shares
दलितका लागि दलित अभियान, नेपालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई गरिएको उपेक्षाविरुद्धमा अभियानले प्रदर्शन गरेको हो ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी