०३ असार २०८३, बुधबार

आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो

साउन ३२, २०८१
काठमाडौं
आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो

 सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ । पर्यटन विभागका अनुसार पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको हो ।

विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्