44 shares
भोजपुरको आमचोक गाउँपालिकामा निर्माण भइरहेको दाक्बुराङ वनस्पती उद्यान । पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले आमचोक– २ यूँमा वनस्पती उद्यान निर्माण गरिएको हो । तस्वीरः युवराज विष्ट, भोजपुर/रासस ।