०३ असार २०८३, बुधबार

ठेकेदार नै बेपत्ता भएपछि खोज्न चीन पुगे प्रमुख

भदौ १०, २०८१
काठमाडौं
ठेकेदार नै बेपत्ता भएपछि खोज्न चीन पुगे प्रमुख

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार
नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नै केही समयअघि दिएका थिए । 

चिनियाँ कम्पनीका आधिकारिक व्यक्ति को हुन् भनेर खोज्न आयोजना प्रमुखलाई चीन पठाउनु परेको उनले बताए । आयोजनाको प्रमुख चीनमा
गएर सडक विस्तारको काम छिटो सक्न आग्रह गरेर नेपाल फर्किसकेको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्