6 shares
लोपन्मुख नाचमध्येको एक हनुमान नाच बागलुङमा ९ वर्षपछि विधिवत् रुपमा देखाइँदै । हनुमान नाच संरक्षण परिषद् बागलुङले मंगलवारबाट विधिवत् पूजाआजा गरी हनुमान नाच देखाउन शुरू गरेको छ । तस्वीरः खेमराज गौतम/रासस ।