१२ साउन २०८३, मंगलबार

सेनाद्वारा विपत् प्रतिकार्यसम्बन्धी जानकारी

भदौ २०, २०८१
काठमाडौं
सेनाद्वारा विपत् प्रतिकार्यसम्बन्धी जानकारी

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाद्वारा बिहीबार व्यास नगरपालिकाका जनप्रतिनिधिलाई विपत् प्रतिकार्यसम्बन्धी जानकारी प्रदान गर्दै । तस्बिर-रासस

कमेन्ट गर्नुहोस्