२४ जेठ २०८३, आइतबार

सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको उपाधि

भदौ २६, २०८१
काठमाडौं
सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको उपाधि

मिस युनिभर्स नेपालको बिजेता  सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितेकी हु्न् । 

ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गरेको प्रतियोगिताकी विजेता घिमिरेले  ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको, सुन र हीरा जडित ताज लगाउने अवसर प्राप्त गरिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्