११ साउन २०८३, सोमबार

दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

असोज ७, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन् ।

null

पक्राउ परेका प्रसाईंलाई रिहाइको माग गर्दै समर्थकले सोमबार बिहान काठमाडौंको माइतीघर मण्डलामा समर्थकले विरोध प्रदर्शन गरेका हुन् ।

आइतबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

null

प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीनदिन थुनामा राखी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

साइबर ब्यूरोमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्