२८ जेठ २०८३, बिहीबार

उच्च अदालतका १४ न्यायाधीशको सरुवा [सूचीसहित]

असोज ११, २०८१
काठमाडौं
उच्च अदालतका १४ न्यायाधीशको सरुवा [सूचीसहित]

न्यायपरिषद् सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ।

शुक्रबार बसेको परिषद्‌को बैठकले उनीहरूको सरुवा गरेको हो ।

उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ।

त्यसैगरी उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ।

त्यसैगरी ओखलढुङ्गा इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा सरुवा गरिएको छ।

हेर्नुहोस् सरुवाको सूची

salt training

कमेन्ट गर्नुहोस्