4 shares
घटस्थापनाको दिन बिहीवार वीरगञ्जको घण्टाघर चोकमा दुर्गा भगवती माईको कलश यात्रामा सहभागीहरू । बिहीवारदेखि मुलुकभर नवरात्रिको पहिलो दिन दुर्गा भगवतीको पूजाअर्चना गरेर घटस्थापना मनाइँदैछ । तस्वीरः हिमाल लम्साल/रासस ।