![राष्ट्र बैंकमा २८ जनालाई जागिरको अवसर, ८ कक्षा र एसईई पासले आवेदन दिन पाउने [विज्ञापनसहित]](https://lktcdn2.prixacdn.net/media/NRB_Nepal_rastra_Bank_bzftCRH58x_HL3CbEKUHS.png)
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो ।
सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् ।
यस्तै, सिपाही, पिपा र सवारी चालकका लागि आठ कक्षा पासले आवेदन दिन पाउने छन् ।
असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म अनलाइन दरखास्त दिन सकिने बैंकले जनाएको छ ।
यस्तो छ सूचना