१४ असार २०८३, आइतबार

राष्ट्र बैंकमा २८ जनालाई जागिरको अवसर, ८ कक्षा र एसईई पासले आवेदन दिन पाउने [विज्ञापनसहित]

असोज १८, २०८१
काठमाडौं
राष्ट्र बैंकमा २८ जनालाई जागिरको अवसर, ८ कक्षा र एसईई पासले आवेदन दिन पाउने [विज्ञापनसहित]

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो । 

सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । 

यस्तै, सिपाही, पिपा र सवारी चालकका लागि आठ कक्षा पासले आवेदन दिन पाउने छन् । 

असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म अनलाइन दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

यस्तो छ सूचना

 

salt training

कमेन्ट गर्नुहोस्