75 shares
कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडस्थित तिला नदीको किनारमा जीर्ण अवस्थामा रहेका घरहरू । पछिल्लो समय बसाइँ सरी शहरी क्षेत्रमा जान थालेपछि गाउँका घरहरू जीर्ण बन्दै गइरहेका छन् । तस्वीर : सुरेश आचार्य/रासस