२६ असार २०८३, शुक्रबार

कृत्रिम जलाशयको बरदान

मंसिर १९, २०८१
काठमाडौं
कृत्रिम जलाशयको बरदान

दाङको घोराही उपमहानगरपालिका–२ स्थित सुर्केडागी गाउँमा व्यावसायिक रुपमा गरिएको तरकारी खेती । उपमहानगरले बनाएको कृत्रिम चेपे जलाशयको पानीले गर्दा मौसमी तथा बेमौसमी तरकारी खेतीले हराभरा देखिएको छ ।  यस गाउँमा थारु, मगर, ब्राह्मण र दलित लगायत दुई सय घरधुरीको बसोबास रहेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्