२३ असार २०८३, मंगलबार

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

मंसिर २१, २०८१
काठमाडौं
राष्ट्रपतिको स्वास्थ्यमा सुधार
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।

प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ । 

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पताल पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्