![यश कुमार र स्मिताको ‘ज्यानमाया’ गीत सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/jyanmaya_Dex8w1WYHH.jpg)
लोकप्रिय गायक यश कुमारको आवाजमा‘ज्यानमाया’ बोलको गीत सार्वजनिक भएको छ ।
यश टु म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा यश कुमारलाई आवाजमा स्मिता बोहोराले साथ दिएकी छन्।
गीतमा शब्द र संगीत पनि यश कुमारको रहेको छ । साजन स्टुडियोमा रेकर्ड भएको गीतमा मिक्सिङ-मास्टरिङ साजन शाहले गरेका हुन् । गीतलाई विवेक रनपालले रेकर्ड गरेका हुन् ।
गीतको भिडियोमा पनि यश कुमार र स्मिता नै देखिएका छन् ।
भिडियो