२३ असार २०८३, मंगलबार

इनरुवामा लागेको बाक्लो हुस्सु

मंसिर २९, २०८१
काठमाडौं
इनरुवामा लागेको बाक्लो हुस्सु

सुनसरीको इनरुवा नगरपालिका–४ मा शनिबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण अत्यधिक जाडो बढेर पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्