69 shares
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा रहेका पुराना पाटी (धर्मशाला) । उक्त धर्मशालाहरूलाई पाथीभरा क्षेत्र विकास समितिले मर्मत गरी भक्तजन तथा कर्मचारीहरूको लागि प्रयोगमा ल्याउने तयारी गरेको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस