0 shares
बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामेमा आयोजित अन्तराष्ट्रिय बेलुन महोत्सवमा सोमबार उडिरहेको बेलुन । महोत्सव पुस ९ गतेदेखि सुरु भएको हो । तस्बिर : रासस