50 shares
भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको वर्षगाँठको अवसरमा यहाँ आज शनिबार आयोजना गरिने दीपोत्सवका लागि सरसफाइ गरिएको जानकी मन्दिर । तस्वीर : अमरेन्द्रकुमार यादव/रासस