२६ असार २०८३, शुक्रबार

देवघाटधाममा मकर स्नान

माघ १, २०८१
काठमाडौं
देवघाटधाममा मकर स्नान

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मङ्गलबार बिहान मकर (माघे सङ्क्रान्ति) स्नान गर्न आएका भक्तजनको घुइँचो । चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल वेणीमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।  तस्वीर : कृष्ण आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्