बिहीबारदेखि सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीचको त्रिकोणात्मक टी–२० श्रृंखलाको ट्रफी बुधबार सार्वजनिक गर्दैै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाई । तस्बिर : रासस