०२ असार २०८३, मंगलबार

३ दिनको वृद्धिपछि शेयर बजारमा दोहोरो अंकको गिरावट

माघ २२, २०८१
काठमाडौं
३ दिनको वृद्धिपछि शेयर बजारमा दोहोरो अंकको गिरावट

लगातार ३ दिनको वृद्धिपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

मंगलबार नेप्से परिसूचक १४ दशमलव ०८ अंकले घटेर १७१५.९१ बिन्दुमा कायम भएको छ ।

८ अर्ब ९१ करोड बराबरको कारोबार हुँदा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीमा गिरावट आएको छ । ९ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

लोक्याप विकास बैंकहरूमा सबैभन्दा बढी गिरावट आयो । ३ वटाको मूल्य १० प्रतिशतले घट्दा एउटामा ९.९ प्रतिशतको गिरावट देखियो ।

समूहगत रुपमा पनि विकास बैंक सबैभन्दा बढी गिरावट आउने समूहका रूपमा रह्यो । जलविद्युत र अदर इन्डेक्समा मात्र सामान्य वृद्धि देखियो ।

salt training

कमेन्ट गर्नुहोस्