०३ असार २०८३, बुधबार

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

माघ २४, २०८१
काठमाडौं
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

 स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित सिफारिस समितिले बिहीबार दरखास्त आह्वान गरेको हो । 

दरखास्तको सूचनामा अनुसार तोकिएको योग्यता र अनुभव भएकाले मन्त्रालयको आन्तरिक प्रशासन शाखामा आवेदन बुझाउन सक्नेछन् । 

null

null
 

salt training

कमेन्ट गर्नुहोस्