२५ असार २०८३, बिहीबार

भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

फागुन ७, २०८१
काठमाडौं
भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरुले दर्शन गर्न  मजदुरको सहायताले लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाइ मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्