२४ असार २०८३, बुधबार

तिलौराकोट दरबार क्षेत्रको केन्द्रीय संरचना

फागुन ११, २०८१
काठमाडौं
तिलौराकोट दरबार क्षेत्रको केन्द्रीय संरचना

कपिलवस्तु नगरपालिकास्थित बुद्धकालीन प्रसिद्ध तिलौराकोट दरबार क्षेत्रको केन्द्रीय संरचना । पुरातात्विक दरबारमा भगवान गौतम बुद्धले २९ वर्ष व्यतीत गरेका थिए । पुरातात्विक अनुसन्धानको कार्य जारी रहेको यस क्षेत्रलाई विश्व सम्पदा सूचीअन्तर्गत राख्न युनेस्कोले अध्ययन गरिरहेको छ । तस्वीर : धर्मेन्द्र झा/रासस

salt training

कमेन्ट गर्नुहोस्