०१ असार २०८३, सोमबार

हितेन्द्रदेवद्वारा विद्युत प्राधिकरण पुगेर पदभार ग्रहण

चैत १२, २०८१
काठमाडौं
हितेन्द्रदेवद्वारा विद्युत प्राधिकरण पुगेर पदभार ग्रहण

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरको नयाँ कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन् । 

उनले मंगलबार साँझ विद्युत प्राधिकरणमा पुगेर पदभार सम्हालेका हुन् । 
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्