२४ असार २०८३, बुधबार

वर्षाले गहुँखेती डुबान

चैत २८, २०८१
रौतहट
वर्षाले गहुँखेती डुबान

बिहीबार बिहानदेखि परेको पानीका कारण डुबानमा परेको रौतहटको परोहा-४ लौकाहामा लगाइएको गहुँबाली । वर्षाले भित्र्याउने बेला भएको गहुँ डुबानमा पर्दा यहाँका किसान पीडित बनेका छन् । तस्वीर : रमेश तिमलसिना/रासस   

salt training

कमेन्ट गर्नुहोस्