63 shares
म्याग्दीको धौलागिरि गाउँपालिका– ७ स्थित ताकम गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको हिम शृङ्खला । ताकम गाउँ पर्यटकीय गाउँको रूपमा विकास हुँदै गएको छ । तस्वीर : दलप्रसाद विश्वकर्मा/रासस