81 shares
बाजुराको बडीमालिका नगरपालिका–८ मा महिला स्वास्थ्य स्वयंसेविका आइतबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै । ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि शनिबार र आइतबार खुवाइएको हो । तस्वीर : प्रेम रौले/रासस