२३ असार २०८३, मंगलबार

परम्परागत घुमाउने घर

बैशाख ८, २०८२
काठमाडौं
परम्परागत घुमाउने घर

तनहुँको बन्दीपुर गाउँपालिका- ४ ठुलो ढुङ्गा नजिकै बन्दीपुर केबलकार परिसरमा रहेको परम्परागत 'घुमाउने घर' । स्थानीय स्वाद र परम्परागत सामग्रीहरूको संरक्षण गर्नु घुमाउने घर निर्माण गरिएको हो । मौलिकतासँग जोडिएका घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन् । तस्वीर : सागर गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्