१२ साउन २०८३, मंगलबार

काठमाडौंमा राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने

बैशाख १९, २०८२
काठमाडौं
काठमाडौंमा राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने

सरकारले काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गर्ने भएको छ । 

शुक्रबार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

न्यूरोसम्बन्धी रोगको अनुसन्धान गर्न सरकारले यस्तो केन्द्र स्थापना गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्