०८ साउन २०८३, शुक्रबार

तनहुँको अकला मन्दिर

बैशाख २७, २०८२
काठमाडौं
तनहुँको अकला मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गको आडैमा रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । तस्वीर : सागर गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्