२४ जेठ २०८३, आइतबार

हायातको ग्राउन्डमा नोरा फतेहीको प्रस्तुति, नेपाली कलाकारले पनि तताए माहौल [तस्बिरहरू]

जेठ ३, २०८२
काठमाडौं
हायातको ग्राउन्डमा नोरा फतेहीको प्रस्तुति, नेपाली कलाकारले पनि तताए माहौल [तस्बिरहरू]

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले बौद्धस्थित हायात होटलको प्राङ्गणमा शनिबार साँझ आफ्नो प्रस्तुति दिएकी छन् । 

नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतले पनि आ-आफ्नो प्रस्तुति दिए । 

 शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो ।

शनिबार नै नेपाल आएकी नोरा आइतबार बिहान भारत फर्किने कार्यक्रम छ । 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्