२४ असार २०८३, बुधबार

सुनको मूल्य ३ दिनदेखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

जेठ ६, २०८२
काठमाडौं
सुनको मूल्य ३ दिनदेखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो । ​

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्