२६ जेठ २०८३, मंगलबार

हाम्रो पे र नबिल बैंकबीच सहकार्य

जेठ ८, २०८२
काठमाडौं
हाम्रो पे र नबिल बैंकबीच सहकार्य

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ र नबिल बैंकबीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुने गरी सहकार्य भएको छ। 

अब नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर हाम्रो पेमा सजिलै रकम लोड गर्न सकिने भएको छ।

नबिल बैंकका ग्राहकहरूले केही सेकेन्डमै हाम्रो पे वालेटमा पैसा ट्रान्सफर गर्न सक्नेछन् । हाम्रो पेले प्रदान गर्दै आएको क्यासब्याक तथा विशेष अफरको समेत उनीहरूले लाभ लिन सक्ने हाम्रो पेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्