०५ असार २०८३, शुक्रबार
विकास निर्माण

बलम्बुमा बनेको १२८ मिटर लामो फ्लाइओभर आकाशबाट यस्तो देखियो [तस्बिरहरू]

जेठ १२, २०८२
काठमाडौं

कलंकी–नागढुंगा सडक खण्डअन्तर्गत थानकोट नजिकै बलम्बुमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।

नयाँ खोलिएको पहुँच मार्गतर्फ घुमाउरो स्वरूपमा निर्माण गरिएको फलाइओभरमा हाल कालोपत्रेको काम भइरहेको छ। यो संरचनाले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला–टोटीपाखा)को पहुँच मार्गलाई कलंकी–नागढुंगा मुख्य सडकसँग जोड्नेछ।

फ्लाइओभरको लम्बाइ १२८ मिटर छ। मूल सडकबाट फ्लाइओभरमा जोडिन २८० मिटर लामो र्‍याम्प निर्माण गरिएको छ भने सुरुङ मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार पारिएको छ।

आकाशबाट खिचिएको प्लाइओभरका केही दृश्य

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्