२७ जेठ २०८३, बुधबार

रङ्गमञ्चमा रेखा [तस्वीरहरू]

जेठ २०, २०८२
काठमाडौं
रङ्गमञ्चमा रेखा [तस्वीरहरू]

लामो समय ठूलो पर्दामा अभिनय गरेकी अभिनेत्री रेखा थापा नाटकमा फर्किएकी छन् । उनले 'मीरा' नाटकबाट डेब्यु गरेकी हुन् ।

नक्साल गैरीधारास्थित कान्तिपुर थिएटरमा सोमबार साँझ नाटकको पहिलो मञ्चन भएको थियो । यसअघि मीरा जेठ १५ गतेबाट प्रदर्शनमा आउने तय भएको थियो । तर प्राविधिक कारण देखाउँदै १९ गतेबाट मात्रै नाटक प्रदर्शनमा आएको हो ।

दीपक सिञ्जालीद्वारा लिखित उपन्यासमा आधारित नाटकको परिकल्पनाकार तथा निर्देशक सुन्दर धिताल हुन् ।

असार ७ गतेसम्म बुधबारबाहेक नियमित मञ्चन हुने नाटकमा रेखाको साथै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय रहेको छ । 

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्