0 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकलाई बसोबासका लागि राखिएका टेन्ट तथा पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल र पञ्चकुण्ड तालको मनोरम दृष्य । तस्बिर / रासस