२२ असार २०८३, सोमबार
पतञ्जली जग्गा हिनामिना प्रकरण

भ्रष्टाचार मुद्दा दर्ता भएपछि निलम्बन भयो माधव नेपालको सांसद पद

जेठ २२, २०८२
काठमाडौं
भ्रष्टाचार मुद्दा दर्ता भएपछि निलम्बन भयो माधव नेपालको सांसद पद

नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपालको सांसद पन निलम्बनमा परेको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपालले रौतहटबाट चुनाव जितेका थिए । संसद्‌मा नेकपा एसका १० जना सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्