१४ असार २०८३, आइतबार

पाउद्वारका ढुङ्गेघर

असार ४, २०८२
म्याग्दी
पाउद्वारका ढुङ्गेघर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार गाउँ । भिरालो पाखामा बाक्लो बस्तीमा अधिकांश ढुङ्गेघर रहेको पाउद्वारमा धौलागिरि हिमाल अवलोकन गर्न र गाउँमा मगर संस्कृतिमा रमाउन पाइन्छ । तस्वीरः सन्तोष गौतम/ रासस   
 

salt training

कमेन्ट गर्नुहोस्