0 shares
काठमाडौं, २१ मंसिर — प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नेपालभरि उत्साहजनक मतदान शुरु भएको छ । यसै क्रममा दाङमा पनि मतदाताहरू मतदान गर्न उत्सुक देखिएका छन् ।