०८ साउन २०८३, शुक्रबार

उपेन्द्र यादवले गरे मोरङमा मतदान

मंसिर २१, २०७४
उपेन्द्र यादवले गरे मोरङमा मतदान

काठमाडौं, २१ मंसिर — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् । 

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार यादवको नाम मोरङ जिल्लाको मतदाता नामावलीमा छ । आफैंलाई मतदान गर्न उनले पाएनन् । 

salt training

कमेन्ट गर्नुहोस्