०७ साउन २०८३, बिहीबार

हृदयराम थानीद्वारा सुर्खेतमा मतदान

मंसिर २१, २०७४
हृदयराम थानीद्वारा सुर्खेतमा मतदान

काठमाडौं, २१ मंसिर — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व सहकारी मन्त्री हृदयराम थानीले मतदान गरेका छन् । 

सुर्खेत क्षेत्र नं २ का कांग्रेस उम्मेदवार थानीले वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलस्थित सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

कमेन्ट गर्नुहोस्